१६ माघ २०७९, सोमबार

Jan 30, 2023

Advertisement

जुम्ला । जुम्लाका पत्रकारका लागि १५ दिने तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय जुम्लाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ जुम्ला शाखाको समन्वयमा र वर्षा मल्टी प्रपोज मिडियाको आयोजनामा जुम्लाका क्रियाशील पत्रकारलाई रेडियो पत्रकारिता, उद्घोषण तथा आधारभूत पत्रकारिता सम्बन्धित तालिम बुधबार सुरु भएको हो ।

बेरोजगार युवा युवतीको लागि सिपविकास कार्यक्रमअन्तरग सामाजिक विकास कार्यालयले जुम्लाले पत्रकारका लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको हो । 

त्यस्तै पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिहं कठायतले पत्रकारिताको मर्यादित बनाउनका लागि नगरपालिका तयार रहेको बताए । उनले यस्ता कार्यक्रम आवश्यकता अनुसार पटक-पटक गर्नु पर्ने बताए । 

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पत्रकारले एक पक्षीय समाचार लेख्न नहुने बताए । त्यस्तै तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले पत्रकारिता समस्या उजार गर्ने पहिलो माध्यम भएको बताइन् । उनले पत्रकारले प्रत्येक बस्तीमा पुगेर आवाज विहीनको  सारथि बन्नु पर्नेमा जोड दिइन् ।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति फागुन २५ मा राष्ट्रपतिको निर्वाचन लाफा बी लेबल भलिबलको उपाधी न्यू होराईजनललाई, आयोजक दोस्रो राष्ट्रिय सहमतिको स्वप्निल राजनीति भोटेकोशीको बगाममा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेटको सेवा अभियुक्त लक्ष्मी महतो कोइरीको बचाउमा उत्रियो एमाले र कोइरी समाज अमेरिकी उपविदेश मन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई बुटवलको बुद्धनगरदेखि नहरपूर जोड्ने सडक निर्माणको काम शुरु सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग सहिदहरूको सपना पूरा गर्न सबै एकजुट होऔँ : प्रधानमन्त्री पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु सूचनाको हकसम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्दै बन्दीपुर क्षेत्रका होर्डिङबोर्ड हटाइँदै कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु