२० माघ २०७९, शुक्रबार

Feb 3, 2023


काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले त्यहाँ रहेका नेपालीलाई नेपालको विकास र समृद्धिमा योगदान दिन आग्रह गरेका छन् ।

Advertisement

युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले त्यहाँ रहेका नेपालीलाई नेपालको विकास र समृद्धिमा योगदान दिन आग्रह गरेका छन् ।

राजदूत ढकालले युएइमा कार्यरत नेपाली डाक्टर, पाइलट, वैज्ञानिक, प्राज्ञिक व्यक्तित्वलगायतसँग एक अन्तरक्रिया कार्यक्रममा उक्त आग्रह गरेका हुन् । ‘सो अवसरमा मैले उहाँहरूलाई परराष्ट्र मन्त्रालयमा रहेको ब्रेन गेन सेन्टरमा आबद्ध भई मुलुकको विकास र समृद्धिमा आ–आफ्ना ठाउँबाट योगदान गर्न अनुरोध गरेको थिएँ,’ राजदूत ढकालले बताएका छन् । 

कार्यक्रममा उनीहरुले मातृभूमिप्रतिको अगाध प्रेम र आफूले आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधि आफ्नै देशमा सदुपयोग गर्ने चाहना व्यक्त गरेको उनले जनाए । पछिल्ला वर्षहरूमा युएइमा उच्च दक्ष र दक्ष क्षेत्रमा कार्यरत नेपालीहरूको संख्या बढ्दै गएको छ । युएइका प्रतिष्ठित एअरलाइन्सहरूमा दर्जनभन्दा बढी नेपाली पइलटहरू कार्यरत रहेका छन् । दर्जनौ डाक्टर, इन्जिनियर र नर्सहरू पनि युएईमा कार्यरत छन् । 

ठूलठूला बहुराष्ट्रिय कम्पनीहरूमा उच्च व्यवस्थापकीय जिम्मेवारीमा, चार्टर एकाउन्टेन्ट, वैज्ञानिक, प्राज्ञ, कार्यकारी सेफ, आइटीविज्ञ आदिको संख्या पनि बढ्दै गएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा