ताजा अपडेट »

अर्घाखाँचीमा बस दुर्घटना, केहि घाइते

मंगलबार, २४ जेठ २०७९, ०९ : २९
4 Shares

बुटवल । अर्घाखाँचीमा बस दुर्घटना भएको छ । मंगलबार बिहान करिब ९ बजे जिल्लाको छत्रदेव गाउँपालिका –३ मा लु २ ख ५३८५ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटना बारे आफूले भर्खरै जानकारी पाएको र थप बुझ्ने प्रयास गरेको छत्रदेव गाउँपालिका वार्ड नं. ३ का वडाध्यक्ष तेजप्रसाद खनालले बताए ।-विस्तृत विवरण आउन बाँकी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।