ताजा अपडेट »

दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज, असार १ गतेदेखि लागू हुने

सोमबार, २३ जेठ २०७९, १८ : ५६
4 Shares

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।