ताजा अपडेट »

कपिलबस्तुमा पोखरीमा डुबेर एक जनाको मृत्यु

सोमबार, २३ जेठ २०७९, ११ : ५६
8 Shares

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नं–३ जमोहरा गाउँको नजिकैको पोखरीमा एक जना पुरुष मृत्यु अवस्थामा फेला परेको छन् । ४५ वर्षिय सत्य नारायण पासी छारे रोगबाट ग्रसित थिए ।

प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार राति आफ्नो घरबाट बाहिरानिस्केका थिए । बिहान पोखरीमा शव फेला परेको छ । स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमर्टमको लागि कपिलवस्तु अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।