ताजा अपडेट »

एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली

विहीबार, १२ जेठ २०७९, १२ : २१
10 Shares

काठमाडौं ।एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताइका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले एमाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताएका हुन् । 

सरकारको संयन्त्र प्रयोग निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै ओलीले सत्यको सधैँ जित हुने बताए । एमाले कुनै शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने दोहोर्‍याउँदै उनले सधैँ सत्यको जित हुने बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।