ताजा अपडेट »

शुद्धोधन गाउँपालिकाका अध्यक्षको पहिलो निर्णयः एम्बुलेन्स प्रयोगमा आर्थिक सहुलियत प्रदान

सोमबार, ०९ जेठ २०७९, १७ : २२
4 Shares

बुटवल । शुद्धोधन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद बस्यालले एम्बुलेन्सको प्रयोगमा आर्थिक सहुलियत प्रदान गर्ने निर्णय गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष बस्यालले आर्थिक रुपमा विपन्न नागरिकलाई एम्बुलेन्सको प्रयोगमा आर्थिक सहुलियत प्रदान गर्ने पहिलो निर्णय गरेका हुन् । उनले आफूले निर्वाचनका बेलामा जनतासँग गरेका प्रतिबद्धता पुरा गर्ने गरी आफू र आफू नेतृत्वको टिम लाग्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।