ताजा अपडेट »

बुटवल-पाल्पा सडकखण्डमा पहिरो, यातायात अवरुद्ध

सोमबार, ०९ जेठ २०७९, १२ : ५२
22 Shares

बुटवल । पाल्पाको जोरधारामा सुख्खा पहिरो गएको छ । केही बेर अघि सुख्खा पहिरो गएपछि अहिले सडक अवरुद्ध भएको प्रत्यक्ष्यदर्शी सिद्धार्थ खनालले बताए ।

यता लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी मोहनबहादुर खाँणले घटना स्थलमा प्रहरी जाँदै गरेको र घटनाको पुरा विवरण आउन बाँकी रहेको ग्लोबल आवाजलाई जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।