ताजा अपडेट »

सैनामैनामा कांग्रेस जित नजिक

शुक्रबार, ०६ जेठ २०७९, १३ : १०
4 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको आगामी नेतृत्वको लागि केहि समयमा नै छिनोफानो हुँदैछ ।

१५ सय ४३ मत मात्रै गणना गर्न बाँकी छँदा गठबन्धनका तर्फबाट मेयरका उम्मेद्वार रहेका कांग्रेसका फणिन्द्र शर्मा ६ सय २७ मतले अगाडि छन् । यससँगै गठबन्धन जितको निकै नजिक छ भने पछिल्लो समयमा मतान्तर घटाउँदै आएको हुँदा झिनो आशा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।