ताजा अपडेट »

बुटवल–६ मा नेपाली कांग्रेसको प्यानल विजयी

मंगलबार, ०३ जेठ २०७९, १७ : ४९
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–६ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।

काँग्रेसका उम्मेदवार लोकनाथ न्यौपानेले १ हजार १८९ पाए भने एमालेका उम्मेद्वारले ९४६ मत पाएको हो । यो एमाले मेयरका उम्मेदवार बाबुराम भट्टराइको वडा र कांग्रेस मेयरका उम्मेदवार खेलराज पाण्डेको वडा समेत हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।