ताजा अपडेट »

बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि

सोमबार, ०२ जेठ २०७९, १५ : ५५
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले अग्रता फराकिलो बनाउँदै लगेको छ ।

सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले ६ हजार ८०७ मत पाएका छन्। उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले ४ हजार ४४ मत ल्याएर पछ्याउँदैछन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।