ताजा अपडेट »

तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि

सोमबार, ०२ जेठ २०७९, १५ : ०१
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्थानीय तह निर्वाचन अन्तर्गत जारी मतगणनामा प्रमुख पदमा कडा प्रतिष्पर्धा भएको छ । नेकपा एमालेका तर्फबाट मोहन चापागाइँ र नेपाली कांग्रेसका रामकृष्ण खाँणबीच झिनो मतान्तरले अघिपछि हुँदै आएको छ।

पछिल्लो नतिजा अनुसार एमालेका मोहन चापागाइँले अग्रता लिएका छन् । उनले ३२९६ सय मत प्राप्त गरेका छन् भने खाँणले ३२८८ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।