ताजा अपडेट »

देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी

सोमबार, ०२ जेठ २०७९, ०७ : ३०
19 Shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले अग्रतालाई कायम राखेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत ११८०९ मत गनेर भ्याउँदा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार धुर्व खरेल १६९ मतले अघि छन् ।

यस्तो छ पछिल्लो मत परिणाम

गणना भएको मत ११८०९
प्रमुख
सूर्य : ४१९१
रुख :४०२२
हलो :१०२७
कलमः१६३
उपप्रमुख
सूर्य :४४६५
हसिया  हथौडा :२५१
हलो :८४४
कलम

वडा नम्वर ११,(२५०गणना मत)
वडाअध्यक्षमा
सूर्य :१०६
रुख :१६८
हसिया हथौडा :४४
हलो :९७
कलमः

वडा १२ (१६०० गणना मत)
सूर्य :१३८
रुख :२१५
हसिया हथौडा :९४
हलो :२२७

वडा नम्वर ५, (२०० गणना मत)
सूर्य :७०
रुख :६५
हसिया हथौडा :
हलो :१७

वडा नम्वर ६, (१०० गणना मत)
सूर्य :४६
रुख :२१
हसिया हथौडा :
हलो :१२
कलम :

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।