ताजा अपडेट »

देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १३६ मत पछाडि

आइतबार, ०१ जेठ २०७९, १७ : ५७
8 Shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले अग्रतालाई कायम राखेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तरगत ७९०० मत गनेर भ्याउँदा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार धुर्व खरेल १३६ मतले अघि छन् ।

यस्तो छ पछिल्लो मत परिणाम

प्रमुख
सूर्य : २९७९, रुख :२८४३, हलो :४९५, कलमः१२२

उपप्रमुख
सूर्य :३१३९, हँसिया  हथौडा :१८०२, हलो :३७८

वडा नम्बर १,(२२०० गणना)
वडाअध्यक्षमा
सूर्य :४७९, रुख :६८२, हँसिया हथौडा :१३८, हलो :४७, कलमः

वडा २ (१९०० गणना)
सूर्य :८४५, रुख : ६०९, हँसिया हथौडा :२१०, हलो :१२

वडा नम्वर ३,(१८०० गणनम)
सूर्य :६२०, रुख :६८३, हँसिया हथौडा :३८६, हलो :१५

वडा नम्वर ४,(२००० गणना)
सूर्य :८०९, रुख :९२३, हँसिया हथौडा :५३, हलो :५८, कलम : ५७

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।