ताजा अपडेट »

बुटवलमा खेलराज पाण्डेय हजार बढी मतले अघि

आइतबार, ०१ जेठ २०७९, १५ : १८
12 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ।

सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २९४८ मत पाएका छन्। उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले १८५१ मत ल्याएर पछ्याउँदै छन्। यस्तै राप्रपाका मृगेन्द्र शेरेचनले ८७८ मत ल्याएका छन् ।

\

मेयर
गठबन्धन रूख- खेलराज पाण्डेय २९४८
नेकपा एमाले सुर्य -बाबुराम भट्टराई १८५१
राप्रपा हलाे -मृग्रेन्द शेरचन ८७८
उपमेयर
गठबन्धन नेकपा एस- चिन बहादुर गुरूङ १७६६
एमाले-सावित्रा अर्याल २१३१
राप्रपा -भगवती पाण्डेय १०४८

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।