ताजा अपडेट »

देवदहमा ७ हजार मतगणनाः एमालेका खरेल ८९ मतले अघि

आइतबार, ०१ जेठ २०७९, १५ : ०१
16 Shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म ७ हजार मत गन्दा एमालेका धुब्र खरेलले २६१७ मत पाएका छन् । यस्तै कांग्रेसका हिरा केसीले २५२८ मत पाएका छन् । राप्रपाले ४२७ र एकीकृत समाजवादीले १०२ मत पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।