ताजा अपडेट »

सैनामैनामा ५ हजार ८८० मतगणनाः कांग्रेसका शर्माको अग्रता कायमै

आइतबार, ०१ जेठ २०७९, १४ : ५४
6 Shares

बुटवल । सैनामैना नगरपालिकाको प्रमुखमा काङ्ग्रेसका फणेन्द्र शर्माले अग्रता कायमै राखेका छन् । ५ हजार ८८० मत गन्दा उनले २५४७ मत लिएका छन् । यस्तै एमालेका चित्रबहादुर कार्कीले २२५६ मत पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।