ताजा अपडेट »

दाङको १६ वडामा मत गणाना सकियो, कांग्रेस ६, माओवादी केन्द्र पाँच र एमाले चार वडामा विजयी

आइतबार, ०१ जेठ २०७९, १३ : ४७
28 Shares

दाङ ।  दाङका एक सय वडामध्ये १६ वडामा मतगणना सकिएको छ । मत गणना भएकामध्ये नेकपा माओवादी केन्द्रले पाँच वटा वडामा विजय हासिल गरेको छ भने कांग्रेसले ६ वडामा जित निकालेको छ । यस्तै, नेकपा एमालेले चार र स्वतन्त्रका उम्मेदवारले एक वडामा जित हासिल गरेका छन् ।    

माओवादी केन्द्रले जितेका वडाहररू
राप्ती–९
शान्तिननगर–१
राजपुर–६
राजपुर–७
बंगलाचुली–८

नेपाली का‌ंग्रेसले जितेका वडाहररू
बबइ–२
बङ्गलाचुली–१
दंगीशरण– १
बंगलाचुली–२
गढवा– ७ 
६। लमही९

नेकपा एमालेले जितेका वडाहररू
गढवा–८
राजपुर–१
दंगीशरण– २
बबइ–१

स्वतन्त्र
शान्तिनगर– २

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।