ताजा अपडेट »

देवदहमा ६४०० मतगणनाः एमालेका खरेलको अग्रता

आइतबार, ०१ जेठ २०७९, १३ : २४
4 Shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म ६ हजार ४०० मत गन्दा एमालेका धुब्र खरेलले २३८८ मत पाएका छन् । यस्तै कांग्रेसका हिरा केसीले २२८१ मत पाएका छन् । राप्रपाले ३७२ र एकीकृत समाजवादीले ९२ मत पाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।