ताजा अपडेट »

सैनामैनामा मतान्तर बढाउँदै गठबन्धनको अग्रता

शनिबार, ३१ बैशाख २०७९, २१ : ३६
21 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा गठबन्धनले अग्रता लिएको छ । वार्ड नं. १ को २६ सय मत गणना हुँदा गठबन्धनबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका फणिन्द्र शर्माले ११सय ७८ मत प्राप्ता गरेका छन् ।

एमालेका उम्मेदवार चित्र बहादुर कार्कीले भने १ हजार २ मत प्राप्त गरेका छन् । यससँगै गठबन्धनका उम्मेद्वारले मतान्तर बढाउँदै गएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।