ताजा अपडेट »

सन्धिखर्कमा एमाले उम्मेदवारको अग्रता

शनिबार, ३१ बैशाख २०७९, १९ : ०६
4 Shares

अर्घाखाँची । जारी मतगणनामा सन्धिखर्क नगरपालिका-१ को २ हजार ९० मत गन्दा नेकपा एमालेका नेता श्रेष्ठले १ हजार १ सय ८७ मत प्राप्त गरेका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ता भण्डारीले ७ सय ६३ मत प्राप्त गरेकी छन् ।

जारी मतगणनामा सन्धिखर्क नगरपालिका-१ को २ हजार ९० मत गन्दा नेकपा एमालेका नेता श्रेष्ठले १ हजार १ सय ८७ मत प्राप्त गरेका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ता भण्डारीले ७ सय ६३ मत प्राप्त गरेकी छन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका कृष्ण श्रेष्ठले अग्रता कायमै राखेका छन् ।

जारी मतगणनामा सन्धिखर्क नगरपालिका-१ को २ हजार ९० मत गन्दा नेकपा एमालेका नेता श्रेष्ठले १ हजार १ सय ८७ मत प्राप्त गरेका छन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी शान्ता भण्डारीले ७ सय ६३ मत प्राप्त गरेकी छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी ८ सय ७८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका नेता राजेन्द्र भुसालले ८३२ मत प्राप्त गरेका छन् । त्यस्तै वडा अध्यक्षमा नेपाली कांग्रेसका माधव श्रेष्ठले १०५५ मत प्राप्त गर्दा नेकपा एमालेका युवराज बन्जाडेले ९ सय ९ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।