ताजा अपडेट »

सैनामैनामा १३०० मत गन्दा गठबन्धनका शर्माको अग्रता, एमाले पछिपछि

शनिबार, ३१ बैशाख २०७९, १५ : ४७
2 Shares


बुटवल । सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनका फणेन्द्र शर्माले अग्रता लिएका छन् । १३०० मत गन्दा उनले ५६२ मत लिएका छन् ।
यस्तो छ मतपरिणाम
नेकपा एमाले
मेयर-510
उप-मेयर-533

गठबन्धन
मेयर-562
उप-मेयर-581

वार्ड अध्यक्ष
एमाले -574
गठबन्धन-606

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।