ताजा अपडेट »

बुटवलमा कांग्रेसका पाण्डेय दोब्बर मतले अगाडि, एमाले भन्दा राप्रपा अघि

शनिबार, ३१ बैशाख २०७९, १४ : ५४
4 Shares

बुटवल । बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । वार्ड नं. १ को १४०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ६०३ मत प्रापत गरेका छन्।

उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका छन् । एमालेका बाबुराम भट्टराईले २३९ मत प्राप्त गरेका छन् ।

यस्तो छ बुटवल उपमहानगर (१४ सय गणना)
खेलराज पाण्डे प्रमुख (रूख) ६०३
बाबुराम भट्टराई (सुर्य) २३९
मृगेन्द्र शेरचन (हलो) ३०२

उपप्रमुख
चिनबहादुर गुरूङ (कलम) २४३
सावित्रा अर्याल (सुर्य) २९४
भगवती पाण्डे (हलो) ३१९

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।