ताजा अपडेट »

बुटवलमा निरन्तर कांग्रेसको अग्रता : पछ्याउँदै राप्रपा, एमाले तेस्रोमा

शनिबार, ३१ बैशाख २०७९, १० : २३
8 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले निरन्तर अग्रता लिएको छ । वार्ड नं.१ को ९ सय मत गणना हुँदा कांग्रेसका उम्मेद्वार खेलराज पाण्डेले ४सय २२ मत प्राप्त गरेका छन् ।

राप्रपाका तर्फबाट प्रमखुका उम्मेद्वार मिगेन्द्र शेरचनले २१५ मतसहित पछ्याएका छन् भने प्रमुख प्रतिपक्ष मानिएको नेकपा एमाले तेस्रो स्थानमा छ । नेकपा एमालेका बाबुराम भट्टराइले १६० मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।