ताजा अपडेट »

सैनामैनामा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस

शनिबार, ३१ बैशाख २०७९, ०९ : ४४
8 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेले अग्रता लिएको छ । वार्ड नं. १ को मतगणना जारी रहँदा २०० मत गणना गर्दा एमालेका प्रमुख उम्मेद्वार चित्र बहादुर कार्कीले ८३ मत प्राप्त गरेका छन् भने कांग्रेसका फणिन्द्र शर्माले ८२ मत प्राप्त गरेका छन् ।

सुरुवातदेखिनै कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका मानबहादुर महतले ९१ मतसहित अग्रता लिएका छन् भने एमालेकी बिना रानाले ८९ मतसहित पछ्याएकी छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।