ताजा अपडेट »

बुटवलमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै राप्रपा

शनिबार, ३१ बैशाख २०७९, ०९ : ३२
6 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा का.ग्रसको अग्रता कायमै रहेको छ । वार्ड नं. १ को ६०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले २५६ मत प्रापत गरेका छन्।

उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले १२८ मत प्राप्त गरेका छन् । एमालेका बाबुराम भट्टराईले ९४ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।