ताजा अपडेट »

बाँकेको खजुरा गाउँपालिकामा एमालेको अग्रता

शनिबार, ३१ बैशाख २०७९, ०७ : ५२
6 Shares

बाँके ।  बाँकेको खजुरा गाउँपालिका वडा नम्बर एकको २०० मत गणना हुँदा एमालेले अग्रता लिएकाे छ । 

अध्यक्ष: सुमन मल्ल १११ (एमाले)
डम्बर बिक तुफान ७९ (गठबन्धन)

उपाध्यक्ष: जागरुन निशा ९३ (एमाले) 
मञ्जु मल्ल ९४ (गठबन्धन)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।