२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022

बैतडी ।  आगामी ३० वैशाखमा स्थानीयतहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आचारसंहिता जारी गरिए पनि कतिपय ठाउँमा आचारसंहिता उल्लंघन भइरहेको छ । 

Advertisement

निर्वाचन आचारसंहितामा प्रचार सामग्रीका लागि प्रयोग गर्न नहुने कुराहरूको प्रयोग गरेको पाइएको छ भने, स्थायी शिक्षक र केही कर्मचारीहरू चुनावी प्रचारमा दैनिक खटिएको पाइन्छ ।

राजनीतिक दलहरू ठूलो आवाजमा अडियो सामग्रीहरू डिजेमा घन्काउँदै आफ्ना उम्मेदवारको प्रचार गरिरहेको जताततै देखिन्छ । सर्व साधारणका लागि यात्रा गर्न गाडी पाउनै मुस्किल छ । प्रचारप्रसारका गाडीहरूका छतमा भरेर मान्छेहरू बोक्ने गरिएको छ । 

केही दलले चुनाव चिह्न अंकित लोगोहरू वितरण गरी प्रयोग गरिरहेकाछन् । यसैगरी बालबालिकालाई समेत चुनावको प्रचारमा खटाएको देखिन्छ ।

दशरथचन्द नगरपालिका वडा नम्बर १ स्थित मणिलेक माध्यमिक विद्यालयका शिक्षक हरिकृष्ण भट्ट नेपाली कांग्रेसको चुनावी प्रचारमा खटिएको भन्दै विपक्षी दलले आलोचना गरेकाछन् । 

यसअघि दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ मा वडाध्यक्षका उम्मेदवार दिनेश भट्टले भारतीय नम्बरको गाडी प्रचारमा प्रयोग गरेको भन्दै आलोचना भएको थियो । 

यस निर्वाचनमा विगतका निर्वाचनको जस्तो ठूला ब्यानर, टोपी तथा भेष्टको प्रयोग भने घटेको पाइएको छ ।- न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु कार्यकर्तालाई निर्वाचनमा होमिन नेकपा एकिकृतको आग्रह प्यूठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो रोट्रयाक्ट क्लब अफ कोटिहवाद्वारा निःशुल्क शिविर, करिब ४ सय जनाले लिए सेवा राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो