ताजा अपडेट »

भोलि सार्वजनिक बिदा

सोमबार, १९ बैशाख २०७९, १५ : ३६
22 Shares

काठमाडौं । सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । इद उल फित्रका अवसरमा मंगलबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।