ताजा अपडेट »

‘जनमोर्चाबाट निर्वाचित जनप्रतिनिधिले अहिलेसम्म देशको अहित हुने काम गरेका छैन्’

आइतबार, १८ बैशाख २०७९, १५ : ०२
4 Shares

बुटवल । जनमोर्चाले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिले अहिलेसम्म कहि कतैँ देश तथा जनताको अहित हुने काम नगरेको जनाएको छ।

आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जनमोर्चाले भविष्यमा समेत जनता र देशप्रति जवाफदेही रहने भएकाले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेद्वारहरुलाई मत दिए विजय गराउन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले गणतन्त्र, राष्ट्रियताको रक्षा र संघीयतको खारेज गर्न जनमोर्चालाई मत दिन आग्रह गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।