ताजा अपडेट »

रुपन्देहीसहित कुन जिल्लाको मतपत्र कस्तो ? (नमूना मतपत्रसहित)

शनिबार, १७ बैशाख २०७९, १९ : ४८
4 Shares

काठमाडौं । वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो ।  आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन । यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन । 

६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।

नमूना मतपत्रका लागि यहाँ क्लिक गर्नुस्

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।