ताजा अपडेट »

कांग्रेसको चुनावी घोषणापत्र (पूर्णपाठ)

आइतबार, ११ बैशाख २०७९, १४ : ३९
12 Shares

काठमाडौं । नेपाली कांग्रेसले आइतबार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको चुनावी घोषणपत्र सार्वजनिक गरेको छ । घोषणापत्रलाई कांग्रेसले संकल्प भनेको छ । पार्टी कार्यालय सानेपामा घोषणपत्र सार्वजनिक गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।