ताजा अपडेट »

बुटवलसहित देशभरका उप-महानगर र महानगरको उमेद्वार छनोट गर्न एमाले बैठक सुरू

शनिबार, १० बैशाख २०७९, १८ : १७

बुटवल । महानगर तथा उप-महानगरको उमेद्वार छनोट गर्न एमाले सचिवालय बैठ क सुरु भएको छ । बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार ३ बजेलाई बोलाइएको बैठक झण्डै ६ बजे मात्र सुरु  भएको हो । आजको बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट महानगर र उपमहानगरका उम्मेदवार चयन गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।