ताजा अपडेट »

पौडी खेल्ने क्रममा डुबेर २ बालक डुबेर बेपत्ता

सोमबार, ०५ बैशाख २०७९, २३ : ०१
4 Shares

अछाम। कर्णाली नदीमा पौडी खेल्ने क्रममा अछामका २ बालक डुबेर बेपत्ता भएका छन्। पन्चदेवल विनायक नगरपालिका(८ बारला निवासी ११ वर्षीय विराज जैसी र ६ वर्षीय अभिषेक जैसी सोमबार दिउँसोबाट बेपत्ता भएका हुन्।

बारलाको कर्णाली नदीमा दिउँसो करिब ३ बजेतिर पौडी खेलिरहेको अवस्थामामा डुबेर बेपत्ता भएको अछाम प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए। बेपत्ता रहेका बालकको स्थानीय, प्रहरीले खोजीरहेको बताएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।