ताजा अपडेट »

अब दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

विहीबार, २४ चैत्र २०७८, २२ : ५३
2 Shares

काठमाण्डौंं । सरकारी खर्च कटाउन सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको सिफारिस अनुसार २ दिन बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।