ताजा अपडेट »

कांग्रेस बैठकमा अर्थमन्त्री शर्मालाई बर्खास्त गर्नुपर्ने माग

आइतबार, १३ चैत्र २०७८, २२ : ५२
10 Shares

काठमाडौं ।  कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको विषय उठेको छ । बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री शर्माको राजीनामा माग्नु पर्ने बताएका हुन् । 

अर्थमन्त्री शर्माले अर्थतन्त्र सुधार गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने स्नेहीले बताए । 

अर्थतन्त्र सुधारमा आवश्यक पहल कदमी नलिएको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न केन्द्रीय सदस्य स्नेहीले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।