ताजा अपडेट »

बाल्टिङमा राखेको पानीमा डुबेर १० महिनाका शिशुको मृत्यु

शुक्रबार, ११ चैत्र २०७८, १५ : २२
4 Shares

बुटवल । बर्दियामा आँगनमा राखेको बाल्टिङमा डुबेर एक शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको ठाकुरबाबा नगरपालिका–३ मिर्चयाका रमेश साउदको १० महिनाका छोरा आरम्ब साउद रहेको प्रहरीले जनाएको छ ।

शिशुको आफ्नै घरको आँगनमा पानी राखेको बाल्टिङमा डुबेर बिहीबार साँझ मृत्यु भएको हो । बाल्टिङमा डुबी रहेको अवस्थामा फेला पारी उपचारको लागि कोहोलपुर मेडिकल कलेजमा लगेकोमा उपाचरको क्रममा उनको मृत्यु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।