ताजा अपडेट »

थप १७ जनामा कोरोना सङ्क्रमण, ४०९ संक्रमणमुक्त

शनिबार, ०५ चैत्र २०७८, १७ : १७
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ८ र एण्टीजेन विधिबाट ९ जना गरी कुल १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

योसँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट ९ लाख ७८ हजार १२७ जना र  एण्टीजेन विधिबाट गर्दा एक लाख ४० हजार ७० जना गरी कुल ११ लाख १८ हजार १९७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।