ताजा अपडेट »

पानी टंकीमा डुबेर युवतीको मृत्यु

शुक्रबार, १८ माघ २०७५, १८ : ०४
4 Shares

   १८ माघ,
 गुल्मी । गुल्मीमा पानी टंकीमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको रुरु गाउँपालिका ४ रानिवास निवासी २१ वर्षिय रक्षा सुनारको पानी टंकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए । 
घरमा संकलन गरिएको पानी टंकीबाट निकाल्ने क्रममा टंकीमा परेर डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।