ताजा अपडेट »

नेपाल र यूएई बीच आज दोस्रो खेल

शुक्रबार, १८ माघ २०७५, ०४ : ५८
4 Shares

माघ १८ ,

काठमाडौँ । नेपालले आज घरेलु टोलीविरुद्ध दोस्रो टी २० क्रिकेट खेल्दैछ । टी २० सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

नेपाली समय अनुसार २ः४५ मा दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल सुरु हुनेछ ।

दोस्रो खेलका लागि मैदान उत्रदा नेपाल सिरिज जित्ने दाउमा रहेको छ । नेपाल दोस्रो खेलमा जित निकाल्दै ३ खेलको सिरिज १-१ को बराबरी गर्न चाहने रणनीतिमा रहेको छ । सिरिज जोगाउनका लागि नेपालले आजको खेलमा युइईलाई हराउनै पर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।