ताजा अपडेट »

जर्वजस्ती करणी गर्ने चौधरी माथी अनुसन्धान जारी

मंगलबार, ११ माघ २०७८, १४ : ४९
4 Shares

काठमाडौं  । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका सागर चौधरी माथी प्रहरीले अनुसन्धान अघि बढाएको छ । गत सोमवार राती तानसेन नगरपालिका–६ बस्ने २१ बर्षिया सागर चौधरीलाई सोमवार राती पक्राउ गरी अनुसन्धान बढाएको हो  ।

बर्दिया मधुवन नगरपालिका–३ घर भएका चौधरीले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । 
 । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।