ताजा अपडेट »

समाजवादी स्वरोजगार टोम्पो श्रमिक संघ रुपन्देहीको अध्यक्षमा बाग बहादुर बुढा

विहीबार, ०६ माघ २०७८, १० : ४७
4 Shares

बुटवल । समाजवादी स्वरोजगार टोम्पो श्रमिक संघ रुपन्देहीको अध्यक्षमा बाग बहादुर बुढा चयन भएका छन् । संघको बुधबार सम्पन्न दास्रो अधिवेशनबाट बुढा सर्वसम्मत रुपमा अध्यक्षमा चयनका भएका हुन् ।

जसको उपाध्यक्षमा महेन्द्र श्रेष्ठ, सचिवमा अमृत घले, कोषाध्यक्षमा पुष्पा न्यौपाने चयन भएका छन् । यस्तै सदस्यमा नेविराम चौधरी, प्रेमबहादुर गुरुङ, तिलबहादुर सारु चयन भएका छन् । अधिवेशनमा बोल्दै जनता समाजवादी लुम्बिनी प्रदेशका सहइन्चार्ज कमल खनालले सबै श्रमिकको पक्षमा जनता समाजवादी पार्टी भएको दाबी गर्दै सबै श्रमिकको हक हितको लागि आफू लागि रहने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।