१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

गुल्मी । लोक तथा दोहोरी गायक रामचन्द्र चन्द अन्तराष्ट्रीय अवार्डवाट सम्मानित भएका छन् । ‘वुमेन्स एरा मिडिया गुरुप नेपालले आयोजना गरेको ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्डबाट गायक चन्द सम्मानित भएका हुन् । Women’s Era Media Group द्वारा आयोजित एक समारोह बीच सम्पन्न दोस्रो हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-2022 अन्तर्गत लोक बिधा बाट ( Singer ) तर्फ को ( Best Singer )उत्कृष्ट अवार्डले सम्मान गरिएको हो ।

काठमाडौँको बानेश्वर स्थित एभरेष्ट होटलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । अवार्ड समारोहमा लोक गायनतर्फ मैना गीतबाट चन्दलाई उत्कृष्ट गायकको उपाधि प्रदान गरिएको थियो । लोक गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उनलाई यो उपाधि प्रदान गरिएको छ । गायक चन्दका स्वर तथा संगीत संयोजन रहेका थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार जोर-विजोर प्रणालीले झन् सास्ती