ताजा अपडेट »

भैरहवामा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

शुक्रबार, ३० पुस २०७८, ११ : ५०
4 Shares

भैरहवा । भैरहवाको बुद्धचोकमा भारतिय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नम्बरको भारतिय ट्रकले लु१८प ५७१६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो ।

मृतकको पहिचान खुली नसकेको र ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।