ताजा अपडेट »

माघ १५ गतेसम्म विद्यालय बन्द

सोमबार, २६ पुस २०७८, १२ : २२
14 Shares

काठमाडौँ । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड-१९ को संक्रमण बढेसँगै सोमबार मन्त्रालयमाबसेको बैठकले सीसीएमसीको सिफारिसअनुसार आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी १५ माघसम्म भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।