९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

कार्तिक ५,
काठमाडौँ । तिहारसँग सम्बन्धित विवादास्पद गीत सार्वजनिक गरेपछि पक्राउ गरेपछि अबदेखि यस्तो गीत नबनाउने प्रतिवद्धता जनाएका छन्। उनले सार्वजनिकरुपमा माफी माग्न तयार भएपछि प्रहरीले रिहा गर्ने भएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतमा रहेका उनले समाजमा विकृति फैल्याउने विवादास्पद गीत नबनाउने प्रतिवद्धता जनाएका छन्।

‘अबदेखि समाजमा गलत सन्देश जाने गीत बनाउँदिन भन्ने प्रतिवद्धता दुर्गेशले जनाएका छन्’, उनले भने, ‘उनले लिखित प्रतिवद्धता जनाएकाले कारवाही अघि बढाउने या छाड्नेबारे हामी निक्र्योल निकालछौँ।’ दुर्गेशले गाएको गीतको म्युजिक भिडियोमा वियरका बोत्तल र वियर पिउँदै गरेको दृश्यसमेत देखाइएको थियो। त्यसपछि उनको गीत र म्युजिक भिडियोको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। यसअघि तीजमा हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा गीत ल्याएर चर्चा कमाएका दुर्गेश ह्याप्पी तिहार, चिसो वियर… गीतका कारण विवादमा फस्दै पक्राउ नै परेका थिए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही स्रष्टाकोश : साहित्यकार,कलाकारको विवरण समावेश १३९ पालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान १० बुँदे सहमति भएपछि डा. केसीले तोडे अनशन लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम ‘मनिषा कोइरालाले फोटो खिच्न दिने भएपछि मख्ख परेँ’ आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण