ताजा अपडेट »

सुनको मूल्य घटयो

मंगलबार, ०५ कार्तिक २०७६, ११ : २०
4 Shares

कार्तिक ५,
काठमाडौँ । केही दिनदेखि यता लगातार सुनको मूल्य ओरालो लागिरहेको छ। सोमबार स्थीर रहेको सुनको मूल्य मंगलबार २ सय रुपैयाँ घटेर तोलामा ७० हजार २ सयमा कारोबार भइरहेको छ। तेजाबी सुन ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ । त्यसैगरी, आइतबार र सोमबार ७० हजार ४ सयमा कारोबार भएको छापावाल सुन र ७० हजार १ सय रुपैयाँमा तेजाबी सुन कारोबार भएको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।