२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

कात्तिक ४ ,

पर्वत । पर्यटकीय मौसम शुरु भएसंगै हिमालपारीको जिल्ला मुस्ताङमा दैनिक ३ हजार पर्यटक पुग्ने गरेका छन् । मुस्ताङको कागबेनी, छुसाङ हुँदै पैदल र गाडीमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका हुन् ।

मुस्ताङमा २ सय ८० ओटा होटल भरिभराउ छन् भने होमस्टे सञ्चालकहरु पनि खुसी भएको ठिनी होमस्टेका सञ्चालक जुमा थकालीले  बताईन् । यातायातको सुविधा, अनुकूल मौसमका कारण यो समयमा पर्यटक मुस्ताङ घुम्न पुग्छन् । मुस्ताङमा पर्यटक बढ्दै गएपछि होटल व्यवसाय पनि फस्टाएको एकजना होटल व्यवसायी सुरज गुरुङले बताए । मुक्तिनाथ मन्दिर, लोमान्थाङ, तल्लो मुस्ताङस्थित थासाङ गाउँपालिकाको लेते, कागबेनी, सेकोङ, भुछर, टिटीलगायत ताल, गुरुसाङ्बो गुफा, ठिनी, ढुम्बा ताल, दामोदर कुण्डमा पर्यटकको सङ्ख्या धेरै देखिने गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार