ताजा अपडेट »

अन्तमा दोषि ठानिन्छ महिला नै

आइतबार, ०३ कार्तिक २०७६, १४ : २०
4 Shares

समान उमेरका, समान लिंगका दुई मित्र सगै हिड्दा, संगै चिया खादा घण्टौ गफ गरेर बसेको देख्दा सबैलाई सह्य हुन्छ। तर यदि त्यो ठाउँमा बिपरित लिङ्गी पर्यो भने देख्नेजतिका परेला बन्द हुदैनन् । दिलको साउण्डबक्स मुखमा आएर घन्किन थाल्छ । दिमागमा दुर्गन्धित बिकार भरिन्छन्। अन्तमा दोषि ठानिन्छ महिला नै। कस्तो अविवेकी सोचले भरिपुर्ण समाज हरे! न शिक्षाले बदलिन सक्यो समाज न त प्रबिधिले ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।