ताजा अपडेट »

पपुवा न्यू गिनीमा ६.० म्याग्निच्युडको भूकम्प

मंगलबार, १४ मंसिर २०७८, १७ : ३८
4 Shares

हङकङ । पपुवा न्युगिनिमा मङ्गलबार बिहान (१०:३६:१८) मा ६.० म्याग्निच्युडको भूकम्प गएको छ । पपुवा न्यु गिनीको काभिएङबाट ११२ किलोमिटर पर उक्त भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

१०.० किलोमिटरको गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.५१८५ डिग्री दक्षिण अक्षांश र १५१.१६१३ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।